Most.gov.np

Title

Ministry of Environment, Science and Technology

Description

Excerpted from the website:

आजको युग विज्ञान र प्रविधिको युग हो । वातावरण विनाशको रोकावट तथा विज्ञान र प्रविधिको विकास विना मुलुकको उत्पादन तथा आर्थिक क्षेत्रहरुको उत्पादकत्व बृद्धि गर्न सकिंदैन । नेपालमा यस क्षेत्रको विकास एवं विस्तारका लागि विगत तीन/चार दशकदेखि संस्थागत, नीतिगत एवं कार्यगत प्रयासहरु हुंदै आएका छन् । सन् १९७६ मा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद, सन् १९८२ मा नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान तथा विज्ञान तथा प्रविधिको उचित विकासका लागि अनुकूल वातावरण सृजना गरी देश विकासको कार्यमा विज्ञान तथा प्रविधि सम्वन्धी कार्य गर्न सवै निकायहरुबीच समन्वय ल्याउन र तत्सम्वन्धी कृयाकलाप प्रभावकारी रुपमा अगाडि बढाउन वि.सं.२०५३ साल जेष्ठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना भएको हो । मिति २०६१ साल चैत्र १८ गते जनसंख्या तथा वातावरण मन्त्रालय खारेज भई सो मन्त्रालयको वातावरण महाशखायस मन्त्रालयमा गाभिन गई यस मन्त्रालयको नाम "वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय" रहन गएको छ ।
read more

Languages

English

Contact

Additional Information

Related Domains

External Links





Retrieved from "http://aboutus.com/index.php?title=Most.gov.np&oldid=29451380"